logo
२०८१ बैशाख १५ शनिवार



भारतमा १४ हजार १५३ जना कोरोना भाइरसको संक्रमण पुष्टि

अन्तर्राष्ट्रिय |


भारतमा १४ हजार १५३ जना कोरोना भाइरसको संक्रमण पुष्टि


काठमाडौं, कात्तिक १ गते । भारतमा एकै दिन १४ हजार १५३ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै २४ घण्टामा १६६ जनाको मृत्यु भएको जानकारी दिएको छ । त्यहाँका एकलाख ९८ हजार ४९ जना सक्रिय सङ्क्रमित छन् ।
भारतमा पूर्ण रुपमा २०.५० प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् भने ५०.७० प्रतिशत नागरिकले पहिलो खेपको खोप लगाएको बताइएको छ । एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?