logo
२०८१ बैशाख १४ शुक्रवार



काठमाडौँ मेडिकल कलेजका चार स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

स्वास्थ्य |


काठमाडौँ मेडिकल कलेजका चार स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २० गते । काठमाडौँ मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २४ देखि ३२ वर्षसम्मका तीनजना महिला र २८ वर्षका एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी पत्रकार सम्मेलनमा दिनुभयाे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?