logo
२०७७ जेष्ठ १६ शुक्रवार

थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल ५४८ पुग्यो

स्वास्थ्य |


2020-05-23-14908


गोरखापत्र अनालइन
काठमाडौँ, जेठ १० गते । पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ५४८ पुगेको छ । पछिल्लाे पटक सङ्क्रमण पुष्टि भएकामा कपिलवस्तुमा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडाैँमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक पुरूष हुनुहुन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?