logo
२०८१ बैशाख १४ शुक्रवार



तस्बिरमा लकडाउनका बेला परेको मुसलधारे पानी

फिचर |
समाज |


तस्बिरमा लकडाउनका बेला परेको मुसलधारे पानी


 गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १३ गते । राजधानीमा मङ्गलबार केही बेर मुलसधारे पानी पर्यो । लकडाउनबीच पनि झरिमा रुझेर मानिसहरू आवतजावात गरिरहेका देखिन्थे । सडकमा पानी परेका बेला कैद गरिएका दृश्य समेटिएको फोटो कथा ।
तस्बिरः सुजन गुरुङ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?