logo
२०८१ बैशाख १५ शनिवार



'द ब्याटमेन' मार्च ४ मा रिलिज हुने

मनोरञ्जन |


'द ब्याटमेन' मार्च ४ मा रिलिज हुने


काठमाडौं, माघ ६ गते । हलिउड फिल्म 'द ब्याटमेन' को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । रोबर्ट पैटिनसनको मुख्य भूमिका रहेको यो फिल्म डिसी कमिक्समा आधारित छ ।

फिल्मको रिसलज मिति मार्च ४, २०२२ को लागि तोकिएको हाे । फिल्ममा पैटिनसनसँगै सोइ क्राभिट्ज, पौल डेनो, जेफरी राइट, जोन टुरटुर्रोलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई मैट रीव्सले निर्देशन गर्नुभएको हो । फिल्म अंग्रेजी, हिन्दी, तमिल र तेलगु भाषामा प्रदर्शन हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?