logo
२०८१ बैशाख १४ शुक्रवार



नायिका श्वेता खड्कालाई कोरोना संक्रमण

मनोरञ्जन |


नायिका श्वेता खड्कालाई कोरोना संक्रमण


काठमाडौं, माघ ४ गते । नायिका श्वेता खड्कालाई कोरोना संक्रमण भएको छ । उहाँले मंगबालर सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको हो ।

उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, 'म कोरोना संक्रमित भएँ । निको भएर चाँडै काममा फर्केनेछु। सबैजना सुरक्षित रहनुहोला ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?