logo
२०८१ जेष्ठ ३ बिहीवार



'जी ले जरा' मा विक्की र कट्रिना

मनोरञ्जन |


'जी ले जरा' मा विक्की र कट्रिना


काठमाडौं, पुस २७ गते । फरहान अख्तर निर्देशित फिल्म 'जी ले जरा' मा विक्की कौशल र कट्रिना कैफ सँगै देखिने भएका छन् । रिपोर्टका अनुसार निर्माताले फिल्मका लागि विक्की कौशललाई छान्नुभएको छ ।

यो फिल्ममा विक्की-कट्रिनालाई सँगै देख्न सकिनेछ । यस फिल्ममा प्रियंका चोपडा, आलिया भट्ट र कट्रिना कैफसँगै स्क्रिन सेयर गर्नेछन् । फरहान भने यस फिल्ममा निर्देशनसँगै अभिनयमा पनि देख्न सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?