logo
२०८१ जेष्ठ ६ आईतवार



'कैथी' रिमेकको छायाङ्कन सुरु हुँदै

मनोरञ्जन |


'कैथी' रिमेकको छायाङ्कन सुरु हुँदै


काठमाडौं, पुस २६ गते । बलिउड अभिनेता अजय देवगन यसै वर्ष धर्मेन्द्र शर्मा निर्देशित 'कैथी' को रिमेकमा देखिने भएका छन् । मिडिया रिपोर्टका अनुसार अजयले यो फिल्मको सुटिङ अर्को साताबाट सुरु गर्नु हुनेछ ।

कैथीका निर्देशक धर्मेन्द्र शर्मा अजयका भाइ हुन् । उहाँले हालै 'मैदान', 'रनवे ३४’, 'गंगुबाई काठियावाडी' र वेब सिरिज 'रुद्रः द एज अफ डार्कनेस' को सुटिङ पूरा गर्नुभएको छ ।

अभिनेता अजयले वेब शो 'रुद्र' बाट आफ्नो डेब्यू गर्ने बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?