logo
२०८१ जेष्ठ १३ आईतवार



जोन अब्राहमको 'इन्स्टाग्राम' अकाउन्ट ह्याक

मनोरञ्जन |


जोन अब्राहमको 'इन्स्टाग्राम' अकाउन्ट ह्याक


काठमाडौं, मङ्सिर २८ गते । बलिउड अभिनेता जोन अब्राहमको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । ह्याकरहरूले उहाँको डीपी सहितका सबै पोस्टहरू हटाएका भारतीय सञ्चार माध्यमले जनाएको छ । अब्राहमका ९.७ मिलियन फलोअर्स छन् ।

यसबारे जोनको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?