logo
२०८१ बैशाख २९ शनिवार



'द रेलवे म्यान' को पोस्टर सार्वजनिक

मनोरञ्जन |


'द रेलवे म्यान' को पोस्टर सार्वजनिक


काठमाडौं , मंसिर १६ गते । 'द रेलवे म्यान' को पोस्टर सार्वजनिक भएको छ । भोपाल ग्यास दुर्घटनाको ३७ औं वर्षगाँठको २ दिन अगाडि यशराजले सिरिजको सुटिङ सुरु गर्नुभएको थियो ।

उद्योगका अन्य प्रोडक्सन हाउसजस्तै अब यशराज फिल्म्सले पनि वेब सिरिज निर्माणमा हात हाल्नुभएको छ । उहाँको पहिलो वेब सिरिज भोपाल ग्यास घटनामा आधारित छ ।

आर माधवन र इरफानका छोरा बाबिल यस सिरिजमा मुख्य भूमिकामा देखिनुहुनेछ । उहाँसँगै केके मेनन र दिव्येन्दु शर्मा पनि देखिनुहुनेछन् ।

भोपाल ग्यास दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच हजार थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?