logo
२०८१ बैशाख १४ शुक्रवार



इशान राईको ‘यो दिलमा’ सार्वजनिक

मनोरञ्जन |


इशान राईको ‘यो दिलमा’ सार्वजनिक


गोरखापत्र अनलाइन
काठमाडौ, असार ८ गते ।  दि भ्वाइस अफ नेपाल सिजन ३ को नक आउटबाट बाहिरिएका गायक इशान राईकोे ‘यो दिलमा’ बोलको गीत सार्वजनिक भएको छ ।
‘यो दिलमा’ बोलको गीतमा वर्षा राईको शब्द रहेको छ, भने चर्चित एरेञ्जर महाराज थापाको संगीत तथा एरेञ्ज रहेको छ ।
चर्चित गायक राजेश पायल राईले भ्वाइसपछि अफिसियल गीत ल्याइदिएपछि इशानको अझ बढी चर्चा चुलिएको हो । इशान ‘धरानकी सान्ननी’ गीतको सफलतापछि ‘यो दिलमा’ गीतबाटपनि सफल्ताको खोजीमा रहनु भएको छ । यो गीतको भिडियोमा सिनेमाटोग्राफी र सम्पादन बिशाल राईले गर्नु भएको छ ।b

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?