logo
२०८१ बैशाख १४ शुक्रवार



एक्लो साँझ म्युजिक भिडियो सार्बजनिक

मनोरञ्जन |


एक्लो साँझ म्युजिक भिडियो सार्बजनिक


गाेरखापत्र अनलाइन 

काठमाडौँ, जेठ ५ गते । गायक प्रताप दासको  नयाँ गीत एक्लो साँझ म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत दिनु भएकाे छ भने बिष्णु खरेलको शब्द रहेको छ ।छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक नितिन चन्दले निर्देशन गर्नु भएकाे हाे । सार्बजनिक म्युजिक भिडियोमा मोडल द्वय बिष्णु खरेल र उषा उप्रेतीलाइ फिचर्ड गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?