logo
२०८१ बैशाख १५ शनिवार



गायक निशान भट्टराईको कार दुर्घटनामा निधन

मनोरञ्जन |
खुला |


गायक निशान भट्टराईको कार दुर्घटनामा निधन


गोरखपत्र अनलाइन
काठमाडौं, पुस २९ गते । गायक निशान भट्टराइको गए राती कार दुर्घटनामा निधन भएको छ ।
दरवारमार्गबाट आफ्नो निवास फर्कने क्रममा उहाँको कार तीनकुनेमा पोलमा ठोकिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका गायक भट्टराइलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको र चिकित्सकले उहाँलाई मृत घोषित गरेको संगीतकार मिलन मोत्तानले आफ्नो फेसबुमा लेख्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?