logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



यूरोपको फुटबल बजार तीन अर्ब ४० करोड पाउन्डले खुम्चियो

अर्थ |
फुटबल |
खेलकुद |


यूरोपको फुटबल बजार तीन अर्ब ४० करोड पाउन्डले खुम्चियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १४ गते । कोरोना महामारीले यूरोपेली फुटबल बजार उच्च दरले खुम्चिएको छ । सन् २०१९–२० मा यूरोपेली फुटबल बजार तीन अर्ब ४० करोड पाउन्डले खुम्चेको वित्तीय कम्पनी डेलिओटले जनाएको छ ।
मार्च २०२० मा यूरोपको अधिकांश लिग स्थगित हुन पुगेको र दर्शकको अनुपस्थितिमा सुचारु हुँदा कुल २२ अर्ब एक करोड पाउन्ड मात्रै जमा भएको छ । सन् २००८–०९ को वित्तीय संकटपछि पहिलो पटक यूरोपेली फुटबलको बजार घटेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?