logo
२०८१ बैशाख १५ शनिवार



बुधबार सुनचाँदीको मूल्य स्थिर

अर्थ |


बुधबार सुनचाँदीको मूल्य स्थिर
तस्विर–फाइल


गोरखापत्र अनालाइन
काठमाडौं, भदौ ३१ गते । केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य बुधबार भने स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघले आज पनि मंगलबारको मुल्यमा नै सुनचाँदीको कारोबार भैरहेको जनाएको छ ।

महासंघका अनुसार बुधबार सुनको मुल्य प्रतितोला ९७ हजार ५०० रुपियाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मुल्य ९७ हजार रुपियाँ छ । चाँदीको मुल्य प्रतितोला एक हजार ३४० रुपियाँ तोकिएको छ । हिजो पनि यही मुल्यमा सुनचाँदीको कारोबार भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?