logo
२०८१ बैशाख १४ शुक्रवार



दक्षिणी कान्दाहारमा ७ अफगान प्रहरीको हत्या

अन्तर्राष्ट्रिय |


दक्षिणी कान्दाहारमा ७ अफगान प्रहरीको हत्या


कान्दाहार, चैत्त २ गते। दक्षिणी कान्दाहारको एक प्रहरी चौकीमा प्रहरीले नै चलाएको गोली लागेर सात जना प्रहरीको हत्या गरेका छन् । गोली चलाउने प्रहरी तालिबान समूहसँग आबद्ध रहेको दाबी गरेको छ ।
प्रान्तीय प्रहरी प्रवक्ता जमाल बारिक्जाईले शनिबार मध्यराति झारी जिल्लाको चारसाखी क्षेत्रमा उक्त घटना भएको जानकारी दिनुभयो । उहाँले तालिबानसँग आबद्ध देखिएका ती प्रहरी अरु साथीहरुको हत्यापछि फरार रहेको पनि बताउनुभयो । ती प्रहरीको खोजी भइरहेको पनि प्रवक्ता जमालले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?