logo
२०८१ बैशाख २३ आईतवार



सेती अस्पतालमा उपचार गराइरहेका अर्का काेराेना संक्रमित डिस्चार्ज

प्रदेश |


सेती अस्पतालमा उपचार गराइरहेका अर्का काेराेना संक्रमित  डिस्चार्ज


प्रकाशविक्रम शाह

धनगढी, वैशाख १० गते । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका अर्का काेराेना संक्रमित अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ ।

डिस्चार्ज हुनेमा कन्ञचनपुर बेदकाेटका इन्द्र विक हुनुहुन्छ । उहाँ चैत २ गते कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुग्नु भएकाे थियाे ।

उहाँ सहितका १३ भारतमा लक डाउन भएपछि नेपाल आउनु भएकाे थियाे । चैत १३ गते उहाँ भारतबाट आएर १४ गते सीमामा पुग्नु भएकाे थियाे ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?