logo
२०८१ जेष्ठ १ मंगलवार



शिक्षण अस्पतालमा बालिकामा सङ्क्रमण, वार्ड सिल गर्ने तयारी

मुख्य समाचार |


शिक्षण अस्पतालमा बालिकामा सङ्क्रमण, वार्ड सिल गर्ने तयारी


सराेज ढुंगेल
काठमाडाैँ जेठ १ गते । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।
अहिले अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली पुगेको र न्यूरो वार्ड सिल गर्नेबारे छलफल भइरहेको शिक्षण अस्पतालका चिकित्सक प्रेम खड्काले बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?