logo
२०८१ जेष्ठ ३ बिहीवार



प्रमको नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिन थालियो

मुख्य समाचार |
पढ्नै पर्ने |


प्रमको नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिन थालियो



गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलेको मिर्गौला प्रत्यारोपण पछि स्वास्थ्यमा सन्तोषजनक सुधार भएको र उहाँलाई नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज अपरान्ह जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीकालागि मिर्गौला दाता उहाँकी भान्जी समीक्षा संग्रौलको स्वास्थ्यस्थिति पनि राम्रो अबस्थामा रहेको जनाइएको छ ।
गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?