पर्यटन र रोजगारी : सबैका लागि उत्तम भविष्य
गोरखापत्र अनलाइन ,
आश्विन १०, २०७६ शुक्रबार
सरकारले पर्यटन वर्ष २०२० मनाउने योजना अघि सारेकै बेला देशकै तेस्रो पर्यटकीय नगरी चितवनमा भने यसको ठोस योजना र स्थानीय प्याकेज बन्न सकेको छैन । पर्यटन वर्ष सुरु हुन तीन महिना बाँकी छँदा चितवनका स्थानीय तह र पर्यटनसँग सरोकार राख्ने सङ्घसंस्थाले योजना र स्थानीय प्याकेज बनाउन नसकेका हुन् ।