logo
२०८० चैत्र १५ बिहीवार

साताका सात तस्बिर

फोटो फिचर |
समाज |


2022-01-22-55897
अशनमा खुर्सानीको व्यापार । तस्बिर: मनोजरत्न शाही


उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जोरबिजोर प्रणाली लागू भएपछि सडकमा सवारी चाप कम देखिएको छ । सुजन गुरुङ

आइतबार ललिपतुरको पाटन अस्पतालमा बुष्टर डोज खोप लगाउँदै स्वास्थ्यकर्मी । सुजन गुरुङ

कोभिड संक्रमित बढ्दै गएपछि काठमाडौंको व्यस्त असन बजार क्षेत्रमा देखिएको चहलपहल । सागर बस्नेत

एक महिने माधव नारायण मेलाको पहिलो दिन सोमबार भक्तपुरको हनुमानघाट क्षेत्रमा पुगेका ब्रतालु । सुजन गुरुङ

बिहीबार ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा परेको हिमपात । चन्द्र पन्दाक

बाग्लुङको पर्यटकीय क्षेत्र पञ्चकोटमा निर्माण गरिएको पिङ खेल्दै पर्यटक । पिङ खेल्न सय रुपियाँ तिर्नुपर्छ । नविन शिशिर विक