logo
२०८० चैत्र १६ शुक्रवार



जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री   

राष्ट्रिय |


जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री   
फाईल तस्विर


मान्म, माघ १२ गते । गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताउनुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने माग गर्ने प्रतिगामी भएको आवरोप लगाउनुभो     
    
 उहाँले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन गरेर क्रान्तिकारी कदम चालिएको उल्लेख गर्नुभयो ।   ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीति दललाई गृहमन्त्री थापाले आग्रह गर्नुभयो      

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?