logo
२०८१ बैशाख ८ शनिवार



तस्बिरमा हेर्नुहोस् पानी टिलपिल भए पछिको रानीपोखरी

राष्ट्रिय |


तस्बिरमा हेर्नुहोस् पानी टिलपिल भए पछिको रानीपोखरी
तस्बिर सुजन गुरुङ्ग


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ४ गते । काठमाडौंमा केन्द्रमा रहेको रानीपोखरीको पुनः निर्माण सम्पन्न भएको छ । लामो समय कुन शैलीमा पुननिर्माण गर्ने भन्ने अन्यौलबीच केही ढिलो भए पनि रानी पोखरी अहिले मौलिक स्वरुपमा आएको छ ।
रानी पोखरीको पानी भरिए पछि अहिले साँचिकै रानीपोखरी देखिएको छ ।
तस्बिर सुजन गुरुङ्ग

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?