logo
२०८० चैत्र १५ बिहीवार



अष्ट्रेलियामा पनि पत्ता लाग्याे ओमिक्रोन भेरियन्ट 

अन्तर्राष्ट्रिय |


अष्ट्रेलियामा पनि पत्ता लाग्याे ओमिक्रोन भेरियन्ट 



सिड्नी, मङ्सिर १२ गते । अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।
पूर्वी राज्य न्यू साउथवेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जिनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?