logo
२०८० चैत्र १६ शुक्रवार



सोलोमन टापुको राजधानी दङ्गामा थुप्रै भवनमा आगलागी

अन्तर्राष्ट्रिय |


सोलोमन टापुको राजधानी दङ्गामा थुप्रै भवनमा आगलागी



होनियारा, मङ्सिर ९ गते । सोलोमन टापुको राजधानी होनियारामा बिहीबार हजारौं प्रदर्शनकारीले सरकार विरोधी प्रदर्शनका क्रममा उत्पन्न दङ्गामा थुप्रै भवन जलाएका छन् ।
प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाएअनुसार आगो र बाक्लो कालो धुवाँको मुस्लोले राजधानी छोपिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?