logo
२०८१ बैशाख ८ शनिवार



अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

अन्तर्राष्ट्रिय |


अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते


वासिङ्टन, मङ्सिर ६ गते । अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ ।

वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?