logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

मुख्य समाचार |


राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्नुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत सो जानकारी गराएको हो ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?