logo
२०८० चैत्र १५ बिहीवार



अर्जेटिनाका फुटबल हस्ती डियागो मेराडोनाको ६० वर्षको उमेरमा निधन

खेलकुद |


अर्जेटिनाका फुटबल हस्ती डियागो मेराडोनाको ६० वर्षको उमेरमा निधन


गोरखपत्र अनलाइन
काठमाडौं, मङ्सिर १० गते । अर्जेटिनाका फुटबल हस्ती डियागो मेराडोनाको ६० वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको केही दिन अघि मस्तिष्कमा जमेको रगतको सफलतापूर्वक शल्यक्रिया गरी निकालिएकाे बीबीसीले जनाएकाे छ । थियो । ९० को दशकमा उनले अर्जेटिनाको फुटबललाइ निकै माथि उठाएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?