logo
२०८१ बैशाख १३ बिहीवार



अमेरिकामा गोलीकाण्ड, तीनको मृत्यु दुई घाइते   

अन्तर्राष्ट्रिय |


अमेरिकामा गोलीकाण्ड, तीनको मृत्यु दुई घाइते   



आल्बुक्वार्कु, भदौ २७ गते । अमेरिकाको आल्बुक्वार्कु प्रहरीले गोलीकाण्डमा तीन जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएको जनाएको छ ।    
    
प्रहरीले नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको बताएको छ ।    
    
घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?