नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक टी ट्वान्टी प्रतियोगितामा लिग खेलको विजेता हुँदै फाइनलमा पुगेको छ । नेपालले मलेसियालाई लिगको अन्तिम खेलमा ६९ रनले हराएको छ । मलेसिया बिरुद्धको खेल अघि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको नेपालले लिगको अन्तिम खेलमा मलेसियालाई हराएको हो । नेपालले चार खेलबाट छ अङ्क जोडेको छ । लिगमा नेदरल्याण्ड्स बिरुद्धको एक खेलमा हार बेहोरेपनि पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटलाई हराएको...