logo
२०८० चैत्र १५ बिहीवार



राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

मुख्य समाचार |


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


काठमाडौं, माघ १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजे शीतलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।
स्वकीय सचिव अधिकारीका अनुसार भेटमा स्थानीय तहको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिनुभयो । साथै उहाँले यो नियमित भेटघाट भएको समेत बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?