logo
२०८१ बैशाख ७ शुक्रवार

एकीकरण पदयात्रा गरी गोरखाबाट काठमाडौं ल्याएयाे 'टर्च' (फाेटाे फिचर)

समाज |
फोटो फिचर |


2022-01-10-55003
तस्बिर: सुजन गुरूङ्ग


काठमाडौं,पुस २६ गते । नेपाली सेनाले एकीकरण पदयात्रा गरी गोरखाबाट टर्च काठमाडौं ल्याएको छ । पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहाले एकीकरणका बेला तय गरेको बाटोबाट सेनाले उक्त टर्च ल्याएको हो ।
टर्चलाई अहिले हनुमानढोकामा राखिएको छ । मंगलबार(भोलि) पृथ्वी जयन्तीको दिन जङ्गी अड्डा लगिने सेनाले जनाएको छ । एकीकरण पदयात्राको टोलीले गोरखाबाट पुस २१  मा टर्च लिएर हिडेको थियो ।