logo
२०८० चैत्र १५ बिहीवार

साङ्केतिक रुपमा मनाइयो रातो मच्छेन्द्रनाथको रथयात्रा (फाेटाे फिचर)

समाज |
फोटो फिचर |


2021-05-15-37569
तस्बिर : मनाेजरत्न शाही


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १ गते । पाटनमा सहकालका देवाताको रुपमा पुजिने रातो मच्छेन्द्रनाथको रथयात्रा साङ्केतिक रुपमा सम्पन्न भएको छ । कोरोना सङ्क्रमणका कारण भीडभाड नहोस्र भनेर केही सीमित व्यक्तिले रथ तानेर रथयात्रा शुभारम्भ गरियो ।

तस्बिर : मनाेजरत्न शाही