logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/

साँखुस्थित बज्रयोगिनीको जात्रा शुरु (फाेटाे फिचर)

समाज |
फोटो फिचर |


2021-04-27-36344
तस्बिर : मनाेजरत्न शाही


गाेरखापत्र अनलाइन
काठमाडाैं, बैशाख १४ गते ।  साँखुस्थित बज्रयोगिनीको जात्रा मंगलबारदेखि शुरु भएको छ । शंखरापुर वंशावली अनुसार कलिगत सम्बत् १८१८ वर्ष पूर्वदेखि यो जात्रा ल्हुति पुर्णिमाको दिनदेखि नाै दिनसम्म मनाइन्छ ।
जात्रामा ब्याधिनी, सिघिंनी बज्रयोगिनी तथा चैत्यलाई बज्रयोगिनी मन्दिरको आशनबाट निकाली जात्रा सहित साँखु शहरमा ल्याइन्छ । स्थानीयका अनुसार शंखदेवको पालादेखि चलिआएको यो जात्रा लाई गुँ बिहारका नवौं पुस्ताका पुजारी जोगदेवले स्थापना गरिदिएको मणिशैल महावर्दान कथामा उल्लेख गरेएको पाइन्छ ।
 
तस्बिर : मनाेजरत्न शाही

लेखक बाट थप