logo
२०८१ बैशाख ७ शुक्रवार

क्रिसमसको पूर्वसन्ध्यामा रङ्गिएको ठमेल (फोटो फिचर)

समाज |
फोटो फिचर |


2020-12-24-28999
तस्बिर सुजन गुरूङ्ग 


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ९ गते । क्रिसमसको पूर्व सन्ध्यामा राजधानीको ठमेल क्षेत्र रङ्एिको छ । कोरोनाले लामो समयदेखि बन्द रहेका ठमेलका रात्रीकालीन सेवाहरुमा आज केही स्वदेशी ग्राहकको चहलपहल बढेको थियो ।

तस्बिर सुजन गुरूङ्ग