logo
२०८१ बैशाख ८ शनिवार



काँठमा किसानलाई धान थन्काउने चटाराे (फोटो फिचर)

समाज |


काँठमा किसानलाई धान थन्काउने चटाराे (फोटो फिचर)
तस्बिरः सुजन गुरुङ


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २९ गते । कुनै बेला अन्न भण्डारका रुपमा रहेको काठमाडौंका काँठ क्षेत्र अहिल घरहरुले भरिएको छ । तलैया कालोमाटोका कारण उपत्यकाको माटो उब्जाउ माटोमा पर्छ ।
राजधानीका छेउछाउमा बचेखुचेका धानखेतमा यतिबेला किसानलाई धान थान्को लागाउन भ्याइनभ्याइ छ । असारमा रोपेको परिश्रमको फल अहिले बोरामा प्याक भएर घरभित्र पस्दैछ । राजधानी आसपासमा धान भित्र्याउन व्यस्त किसानको दिनचर्यालाई फोटो पत्रकार सुजन गुरुङले क्यामेरामा कैद गर्नुभएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?