logo
२०८१ बैशाख १३ बिहीवार

  फोटो फिचर  



राँको बालेर बुङ्गमती लगियो रातो मत्स्येन्द्रनाथ

समाज |


राँको बालेर बुङ्गमती लगियो रातो मत्स्येन्द्रनाथ


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । सहकालका देवताका रुपमा चिनिने रातो मत्स्येन्द्रनाथको रथ आज बाजागाजासहित बुङ्गमती लगिएको छ । यस वर्ष कोरोना संक्रमणका कारण मत्स्येन्द्रनाथको भोटो नदेखाइ सिधै पाटनबाट आज बुङ्गमती लगिएको हो ।
मत्स्येन्द्रनाथलाई बुङ्गमती पुयाउँदाका  दृश्यलाई फोटोपत्रकार सागर बस्नेतले क्यामेरामा कैद गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?