logo
२०८१ बैशाख १२ बुधवार



जुवातास खेलिरहेको अवस्थामा पक्राउ

समाज |


जुवातास खेलिरहेको अवस्थामा पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ११ गते ।  काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित दिपक कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय विजय राई समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद २६ हजार ४ सय ५० रुपैयाँ र २ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?