logo
२०८१ बैशाख ८ शनिवार



पाटे बाघको छाला सहित पक्राउ

समाज |


पाटे बाघको छाला सहित पक्राउ


काठमाडौं, पुस २९ गते ।  ललितपुर महानगरपालिका- ९ शंखमुलस्थित डेरा गरी बस्ने सिन्धुली दुधौली घर भएका २६ वर्षीय महेश अधिकारीलाई पाटे बाघको छाला १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनको कोठामा जाँच गर्दा उक्त छाला फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?