logo
२०८१ बैशाख ८ शनिवार



रुप ज्योति विरुद्धको मुद्दा नचल्ने निर्णय

खुला |


रुप ज्योति विरुद्धको मुद्दा  नचल्ने निर्णय


गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २९ गते । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उद्योगपति रुप ज्योतिको मुद्दा नचल्ने निर्णय गरेको छ ।

ठगी मुद्दामा मुद्दाका पीडित पक्षले आफूले आफ्नो रकम पाएको लिखित जानकारी जिल्ला सरकारी वकिलको कार्यालयलाई गराए पछि सो निर्णय गरिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौका प्रमुख चन्द्रकान्त खनालले बताउनुभयो ।

लेनदेन सम्बन्धी विवाद भएकाले पछि अदालतमा गएर पनि मिलापत्रबाट गर्न सक्ने भएकाले सो मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?