logo
२०८१ बैशाख ११ मंगलवार



छुट्टछुट्टै स्थानमा दुई पुरुषको शव फेला

समाज |


छुट्टछुट्टै स्थानमा दुई पुरुषको शव फेला


भरतपुर, भदौ १६ गते ।

चितवनको छुट्टछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२ आँपटारीमाका एक यु अन्दाजी २७ वर्षवाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सनाखत हुन नसकेका घाइते अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यस्तै आइतबार पूर्वी चितवनको कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने नमस्तेचोकमा एक पुरुषको शव फेला परेको छ । सनाखत हुन नसकेका अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?