
वाग्मती सफाइ महाअभियान चैतअघिकै अवस्थामा हुनथालेको छ । चैत ११ गतेपछि कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी भएसँगै भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका विधि अपनाएर सफाइ गरिन्थ्यो । महाअभियानको ४०१औँ हप्तामा मीनभवन तीनकुने क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । सफाइमा सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष सरिता खनालको नेतृत्वमा ८० जना सफाइमा सहभागी हुनुभएको थियो । अभियानकर्मीसहित २०० जनाले...
भाेट हालेर छानिन्छन् 'भलमन्सा’
हर्षोल्लासका साथ मनाइयो तिला संक्रान्ति
माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थयात्रीका लागि निःशुल्क जलयात्रा
बाजुराका भुवामा भस्सोको रौनक सुरु