logo
२०७६ माघ १५ बुधवार
समाज
सबै
गाउँघरमा भविष्य देख्दै युवा, कुखुरापालनमा रमाउँदै
माघ १४, २०७६ मंगलवार

पाँच वर्ष कोरिया बसेर फर्कनुभएका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहनुभएको छ ।