बेलायतमा नयाँ कोरानाभाइरस फेला, खोपले काम गर्नेमा शंका
इश्वरचन्द्र झा
पुष १, २०७७ बुधबार
बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरसको पहिचान गरिएको छ । उक्त भाइरस बेलायतको केही भागमा तीब्र गतिमा फैलिएको त्यहाँका सांसदहरुलाई जानकारी गराइएको छ ।
स्वास्थ्य मन्त्री म्याट्ट हयानककले कम्तिमा ६० विभिन्न स्थानीय अधिकारीले उक्त नयाँ प्रकारको भाइरसको संक्रमणको जानकारी प्राप्त भएको जानकारी दिनुभएको छ । बीबीसीका अनुसार उहाँले विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको र बेलायतका वैज्ञानिकहरुले बिस्तृत अध्ययन गरिरहेको...