logo
२०८० चैत्र १५ बिहीवार

भक्तपुरमा पाला बनाउन भ्याइ नभ्याइ (फाेटाे फिचर)

राष्ट्रिय |
फोटो फिचर |


2021-10-27-49415
तस्बिरः विकास द्वारे


क्तपुर, कात्तिक ९ गते । भक्तपुरस्थित पोटरी स्क्वायर अहिले माटाका पालाले भरिभराउ छ । तिहार नजिकिएसँगै यस टोलमा अहिले स्थानीयलाई माटाको पाला बनाउन भ्याइनभ्याइ छ । कुमाल समुदाय दशैँ सकिए लगत्तै तिहारका लागि दियो बनाउने चटाराे शुरू हुन्छ ।  गत वर्ष कारोना महामारीका कारण व्यवसाय नै धरापमा परेको थियो । 

तस्बिरः विकास द्वारे