logo
२०८० चैत्र १६ शुक्रवार



पराईको आगनीु बोलको गीत  बजारमा

मनोरञ्जन |


पराईको आगनीु बोलको गीत  बजारमा


काठमाडौँ । गायिका सुस्मिता स्याङ्तानको आवाजमा पराईको आगनीु बोलको गीत  बजारमा आएको छ ।  विवेक लोप्चनको संगीत, पाल्साङ लोप्चनले लेखेको गीतलाई कर्साङ लामाले
संगीत संयोजन गर्नु भएकाे हाे । बिग परिवेश र पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मनोज डङगोलले मिक्सिङ गर्नु भएकाे थियाे । आशिष जिम्बाले छायांकन, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्त  म्युजिक भिडियोमा तीर्थमान पाख्रिनको कथा र कन्सेप्ट रहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?