logo
२०८० चैत्र १५ बिहीवार

  लिदी पहिरो अपडेट  



पाँच जनाको शव निकालियाे, हराएकाको सूचीसहित

मुख्य समाचार |
प्रदेश |


पाँच जनाको शव निकालियाे, हराएकाको सूचीसहित


चित्र मिजार
सिन्धुपाल्चोक, साउन ३० गते । शुक्रबार बिहान ६ बजेर ३० मिनेट जाँदा जुगल गाउँपालिका-२, लिदी पहिरोमा ज्यान गुमाउने पाँच जनाको शव किालिएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेका अनुसार शवको पहिचान खुलेको छैन । पहिरोमा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो ।

लिदीमा बेपत्ता भएकाहरूको सूची
जिल्ला प्रहरी कार्यालयका डीएसपी काफ्लेका अनुसार मानबहादुर दोङ, जयबहादुर दोङ, प्रीया दोङ, प्रिती दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङची लामा दोङ, धनमाया दोङ, रेनीस दोङ, मेकमाई दोङ, मिलन दोङ, बिमला दोङ, माइला पराई हुनुहुन्छ ।
त्यस्तै, अन्य बेपत्तामा प्रकाश दोङ, साक्ष्ली दोङ, अथुस दोङ, सवास दोङ, रामकुमार दोङ, साङबहादुर दोङ, इमान दोङ, जमपाल दोङ, जीताई भत्ती, इसुरे दोङ, हिरा भत्ती, अम्ठा लामा, दौलत लामा, साङबहादुर दोङ, दोर्जे दोङ, साङबो दोङ, बलबहादुर दोङ, सानु दोङ, ज्वारानी दोङ, कान्छी दोङ, सोमपाल दोङ, बिसमाया दोङ, जुनलाल दोङ, टिकामाई दोङ, छिरिङ दोङ रहेका छन् ।

घरमा क्षति पुगकोहरूको नामावली
बिक्रम दोङ, भीमदास दोङ, ङेमाछिरिङ दोङ, रुपलाल दोङ, प्रकाश, अमृत, जय बहादुर दोङ, रेशम दोङ, इन्द्र बहादुर दोङ, ङेमाछिरिङ, जुन बहादुर दोङ, वाङची दोङ, युवराज दोङ, साङ बहादुर दोङ, दावाआल्वो दोङका घर पुरिएको छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?