logo
२०८० चैत्र १६ शुक्रवार



बेलायतमा कोभिड–१९ सङ्क्रमित ४० हजार, ४६५ को मृत्यु

अन्तर्राष्ट्रिय |


बेलायतमा कोभिड–१९ सङ्क्रमित ४० हजार, ४६५ को मृत्यु


लण्डन, जेठ २४ गते।
बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा थप २०४ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको बेलायतले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अस्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भाइरसको सङ्क्रमणका कारण सङ्क्रमित तथा मृत्यु भएका सबै व्यक्तिको रेकर्ड रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?