logo
२०८० चैत्र १६ शुक्रवार



प्रतिनिधि सभा बैठकआज बस्दै, दलित आयोगको प्रतिवेदन पेश हुने

मुख्य समाचार |


प्रतिनिधि सभा बैठकआज बस्दै, दलित आयोगको  प्रतिवेदन पेश हुने


काठमाडौं, कात्तिक ११ गते । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो २ बजेको लागि बैठक बोलाइएको सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७–०७८’ पेश गर्नुहुने महासचिव गौतमले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?