logo
२०८० चैत्र १५ बिहीवार



सर्वोच्च अदालतका पूर्व न्यायाधीश लम्सालको निधन

पढ्नै पर्ने |


सर्वोच्च अदालतका पूर्व न्यायाधीश लम्सालको निधन


कठमाडौं, कात्तिक ११ गते । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरबप्रसाद लम्सालको ८४ वर्षको उमेरमा आज विहान करीब चार बजे निधन भएको छ ।
उहाँमा विगतमा मुटुसम्बन्धी समस्या भएको र पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भए पछि काठमाडौंको मेडिकेयर अस्पतालमा भर्ना गरिएको उहाँकी भतिजी अमृता लम्सालले बताउनुभयो ।
उहाँ चर्चित तत्कालीन सम्पत्ती छानविन आयोगका अध्यक्ष पनि रहनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?