logo
२०८० चैत्र १६ शुक्रवार



चिनियाँ राष्ट्रपति सीद्वारा हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान

अन्तर्राष्ट्रिय |


चिनियाँ राष्ट्रपति सीद्वारा हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान


बेइजिङ, असोज २६ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङले हरित अन्तरराष्ट्रिय सहयोगलाई बढाउदैँ यसको लाभ सबै देशमाझ बाँड्न जरुरी रहेको बताएका छन् ।

राष्ट्रपति सीले बेइजिङमा मङ्गलबार भिडियो लिंक मार्फत जैविक विविधता सम्बन्धि महासन्धि पक्षहरूको सम्मेलनको १५ औं बैठकका नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

। राष्ट्रपति सीले उक्त अवसरमा पारिस्थितिक सभ्यताको विकासलाई मानव र प्रकृति बीचको सम्बन्धलाई समन्वय गर्न एक मार्गदर्शक सिद्धान्तका रुपमा लिनुपर्ने बताएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?